दफा १३०
कटौतीहरू माफी दिने
यस ऐनबमोजिम तलब भत्तामा हुने कटौती तोकिएबमोजिमको मात्रामा माफी दिन सकिनेछ ।